आज राताम्यै देखियो नेप्से

काठमाडौं फागुुन, १४– नेप्सेमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहिरो गएको छ । नेप्से आज सात दशमलव १७ अंकले घटेर ११ सय दुुई दशमलव ५६ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव ५६ अंकले घटेर दुुई सय ३४ दशमलव २२ झरेको छ । एक सय ६५ कम्पनीहरुको तीन हजार छ सय ८१ वटा कारोबारमा छ…