काठमाडौ फागुुन, ६– नेप्से ११ सय अंकमा सिमित हुुन पुुगेको छ । आज सोमबार नेप्से सात दशमलव २१ अंकले घटेर ११ सय दुुई दशमलव ५१ अंकमा पुुगेको हो । सेन्सिटिभ पनि आज एक दशमलव आठ अंकले घटेर दुुई सय ३४ दशमलव ३६ अंकमा पुुगेको छ । आज एक सय ६१ कम्पनीहरुको पाँच हजार एक सय…