कार्तिक ३ ,काठ्मान्डौ- बुधवार बिहान पंखा बिग्रएिपछि ताप्लेजुङको सुकेटार विमानस्थलमा थन्किएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंबाट गएको प्राविधिक टोलिले जहाज बनाएपछी हिजो बेलुका फर्किएको छ । हिजो दिउँसो काठमाडौंबाट अर्को जहाजमा आएको प्राविधिक टोलिले जहाज बनाएर फर्काएको हो । निगमको ट्विनेटर जहाज बुधबार बिहान काठमाडौंबाट यात्रु लिएर ताप्लेजु्र पुगेको थियो । उडान गर्ने समयमा पंखा…