कार्तिक ३ ,काठ्मान्डौ मारुती सुजुकीले भारतीय बजारमा कारको मुल्य घटाएको छ ।मारुती सुजुकीले भारतीय उपभोक्तालाई लक्षित गर्दै भारतीय बजारमा ३ प्रतिशत मुल्य घटाएको छ । भारतीय सरकारले सुरु गरेको जनरल सर्भिस ट्याक्सको घोषणापछि मारुती सुजुकीले भाउ घटाएको जनाएको छ । यसवाट सुजुकीका ग्राहकलाई ठूलो फाइदा पुग्ने सुजुकीले जनाइएको छ । यो गाडी वजारमा अत्यधिक विक्रि हुने गाडीमा पर्छ…