७ कात्तिक, काठमाडौं दशैं सकिएलगत्तै तरकारीको भाउ हृवात्तै घटेको छ । उत्पादनमा भएको वृद्धि र दशैंका बेला खपत कम भएका कारण र उत्पादनमा भएको वृद्धिले तरकारीको भाउ दशैं सकिएलगत्तै हृवात्तै घटेको छ । तरकारीको भाउ ३० देखि ४० प्रतिशतसम्मले घटेको कालिमाटी फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । दशै शुरु भएसँगै तरकारीको…