नेपाली चलचित्रमा काजी लिम्बुका आरोह–अवारोह

काठमांडौ । नेपाली चलचित्रका बहु आयमिक ब्यक्तित्व हुन काजी लिम्बु । चलचित्र, टेलिचलचित्र, बिज्ञापन, बृत्तचित्र, लघु चलचित्र जुनसुकै बिधामा अव्वल काजी लिम्बु निर्देशकका अलवा लेखक र सम्पादक समेत हुन । बहु प्रतिभाका धनी काजी लिम्बुको चलचित्र यात्रा राजाधानी काठमन्डौ प्रवेश गरेपछि सुरुवात भयो । गाँउमा पढ्दै गर्दा स्कुलमा वा बिभिन्न चाडपर्वमा स्थानीय कलाकारको खोजी गरी…