काठ्माण्डौ- गायक राजेश पायल राईको शान्तीनगरस्थित घरमा आगलागी भएको छ । उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् भने अन्य के कति क्षती भएको छ भन्ने विवरण आउन बाकी छ । गायक राइ हाल साङितिक कार्यक्रमका लागी गायक राइ बिदेशमा रहेका छन ।आगलागी भएको घटना…