‘गलबन्दी’ च्यातिएको विवाद संसदमा, आन्दोलमा उत्रिने चेतावनी

काठमाडौं । प्रकाश सपुतको लोकगीत ‘गलबन्दी’ विवादको विषय संसदमा पनि प्रवेश पाएको छ । सोमबार कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले सपुतको गीत आफ्नो गीतसँग लय मिलेको भन्दै शम्भु राईले मुद्दाप्रति आपत्ति जनाएका हुन् । ‘एक दिन एकपटक एक कलाकारले कुनै एक समयमा गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन । गाउँघरमा, रोधीघरमा, मेलापातमा, गोठालामा स्वस्फूर्त…