नायिका नम्रता श्रेष्ठको लगानी रहेको चलचित्र ‘जाइरा’ आजदेखि प्रदर्शनमा

काठमाडौं – चलचित्र ‘जाइरा’ आजदेखि प्रदर्शनमा आएको छ । रिलिजअघि राम्रै चर्चा कमाएको यो फिल्म सोलो प्रदर्शनमा आएको हो ।फिल्ममा नायिका नम्रता श्रेष्ठको लगानी रहेको छ । प्रायः नेपालमा दुई फिल्म रिलिज हुने अवस्था आइरहेका बेला ‘जाइरा’ ले भने यो शुक्रबार एक्लै रिलिजको मौका पाएको छ । अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी,…