नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाविरुद्ध पक्राउ पुर्जी जारी

काठ्माण्डौ- पछिल्लो समय नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाको जताततै चर्चा छ ।कला र चलचित्रक्षेत्रबाट पाएको भन्दा बढी चर्चा  आपसी झै-झगडाबाट उनिहरुले पाएका छन । अन्तर्बार्ता लिनका लागी पत्रकारहरु लाईन लागेका छन ।उनिहरु कलाकार र सार्बजनिक ब्यक्तित्व जरुर हुन तर अरु कुनै बिषय नै नभए झै र उनिहरुको झगडा राष्ट्रीय महत्वको बिषय भए…