काठमाडौं वैशाख, २८– रोल्पा नगरपालिकाको आयोजनामा राजधानी काठमाडौंमा आज एक साहित्यिक कार्यक्रम हुँदैछ । सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्य तथा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न हुन लागेको रोल्पा काठमाडौं विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष दियोजित ओलिले जानकारी गराए । उक्त कार्यक्रममा रोल्पा गुराँस साहित्य मेला दोस्रो राष्ट्रिय कविता प्रतियोगिता पुरस्कार वितरण…