बास्तविक घटनामा आधारित म्युजिक भिडियाे सार्बजनिक

काठ्माण्डौ- बास्तविक घटनामा अाधारित  म्युजिक भिडियाे हालै युट्युब मार्फत सार्बजनिक भएको छ । गितमा  गितकार सुवाश जमरकट्टेलले निकै मौलिक र उत्कृष्ट शब्दहरुको  संयोजन गरेका  छन । बुढा सुब्बा युटुव च्यानल मार्फत म्युजिक भिडियाे देश तथा विदेशमा सुन्न र हेर्न सकिने र उक्त भिडियाेबाट सङ्कलन भएकाे रकम समाजिक कार्यमा वितरण गर्ने जानकारि उत्पादक बाबुराम थापाले दिए…