लाभ कर नतिरे एनसेलमा ताला लगाइनु पर्छ : नायिका रेखा थापा

बैशाख १५,काठ्माण्डौ- नेपाली चलचित्रकी सदाबहार नायिका , चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर सरकारले असुल गर्न नसकेको  उल्लेख गर्दै  दबाब दिन युवाहरूलाई आह्वान गरेकी छन्। निर्मात्री समेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्चाउँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाइन । आइतबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एनसेलले पूँजीगत लाभकर…