काठमाडौं जेठ, २२– महानायक राजेश हमालले राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । महानायक हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताएका हुन् । नयाँ पत्रिका दैनिकमा नायक हमालले दिएको अन्तर्वार्तामा आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताएका हुन्। भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए। तपाईंको राजनीतिमा आउने सोच छैन ? भन्ने प्रश्नमा…