टेलिश्रंखला ‘भद्रगोल’मा पाँडेको भूमिकाप्रति पाण्डेसमाजको आपत्ति(विज्ञेप्तिसहित)

काठमाडौं फागुन, २८– नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिश्रंखला ‘भद्रगोल’मा पाँडेको भूमिकाप्रति नेपाल पाण्डेसमाजले आपत्ति जनाएको छ । समाजले मंगलबार एक विज्ञप्ति जारी गर्दै टेलिश्रृखलामा देखाइने पाँडेको प्रस्तुतिले मूलुकभर रहेका पाण्डेहरुको अपमान भएको उल्लेख गरेको छ । भद्रगोलमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुगेको पाण्डे समाजको विज्ञप्तिमा…