चलचित्र ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्दै

अभिनेता आर्यन सीक्देल र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने भएको छ । एक दशक पहिला निर्माण भएको फिल्मको सिक्वेल अहिले आइकोर फिल्मसकू ब्यानरमा निर्माण हुने छ । निर्देशक सुदर्शन थापाको डेब्यु निर्देशनमा तयार भएको फिल्मलाई अहिले दिनेश राउतले निर्देशन गर्ने लगभग पक्का भएको छ । औपचारिक…