मिस वोर्ल्ड फाइनलका लागि भोटिंग खुल्यो,श्रृंखलाले यसरि मागिन भोट

मङ्शिर २१, काठ्मान्डौ- मिस नेपाल २०१८की श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को लागि विदेशि मुलुकमा प्रतिस्पधा गरिरहेकी छिन् । मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा सिंगापुरकी सुन्दरी भानेसासंग पराजित भएकी थिन । तर पछि उनले अर्को ‘मल्टिमिडिया’ जितिन । उनलाई मिस वोर्ल्ड बनाउनको लागि यतिबेला विभिन्न देश विदेश…