नायिका प्रियंका चोपडा र निक जोनसको विवाह नोभेम्बर ३० तारिखमा

एजेन्सी- बलिवूड नायिका प्रियंका चोपडा र निक जोनस नोभेम्बर ३० तारिखमा विवाह बन्धनमा बाँधिने भएका छन् । भारतिय मिडियाका अनुसार नोभेम्बर ३० तारिखमा हुने भनिउको बिहेमा एक सय १० पाहुनालाई निम्तो दिइएको बताइएको छ । विवाह जोधपुरको उम्मेद भवन प्यालेसमा तीन दिनसम्म चल्ने बताइएको छ ।संगीत कार्यक्रम नोभेम्बर २९ मा हुनेछ भने रिसेप्सन डिसेम्बर १…