रणवीर र दिपिका पादुकोणको बिबाह को भिडियो सार्बजनिक, सामाजिक सञ्जालमा भाइरल हुँदै

काठ्मान्डौ- एजेन्सी बलिउडका चर्चित जोडी तथा अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोण हिजो इटलीको लेक कोमो स्थित कोंकणी रितिरिवाज अनुसार विवाह बन्धनमा बाधिएका छन् । यो जोडिको बिबाह को भिडियो सार्बजनिक भय सगै भारत भर सामाजिक सञ्जालामा निकै भाइरल बनी रहेको छ । करिब ६ वर्ष लामो प्रेमलाई यिनीहरुले विवाहको रुपमा परिणत गरेका हुन…