मङ्शिर्,१५ काठ्मान्डौ- यो वर्षकै हिट फिल्म ‘नाई नभन्नु ल ५ ‘की चर्चित अभिनेत्री स्वस्तिमा खड्का यतिबेला निकै व्यस्त रहेकी छिन । उनलाई कहिले म्युजिक भिडियो, कहिले फिल्म, त कहिले केमा भ्याई-नभ्याई रहेको छ । शनिबार नेपाल टुरिजम बोर्ड स्थित’रग्वी फेस्टिभल तथा लाइभ म्यूजिक’का बारेमा जानकारी दिइन एक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा अभिनेत्री खड्का पनि…