काठ्माण्डौ- आउदो फागुन ३ देखि देशभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जोकर’ को 'म हु जोकर्' बोलको शिर्ष गीत रिलिज भएको छ । गितमा सुगम पोख्रेलको शब्द,संगीत र स्वर रहेको छ भने गितको भिडियो लाई दिपक मदन सिंहले कोरियोग्राफी गरेका छन । मोडल सिम्पल खरेलले यसै चलचित्र मार्फत चलिचित्रक्षेत्रमा डेब्यु गरेकी छन । विशेष पन्तको…