काठमाडौं पुस, १८– चर्चित गायक रामृष्ण ढकालको आबाज रहेको ‘मै हुँ ढाका टोपी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ज्ञानु राजबंशीको शब्द तथा सुनिल मास्केको संगीत रहेको गीतमा अमुल कार्कीको एरेन्ज, गोपाल घतानीको बाँसुरी तथा धर्म गन्दर्भको सारंगी रहेको छ । एल्वम ‘मेरो प्यारो नेपाल’मा समावेश गीतको भिडियोमा युवराज वाईवाको निर्देशन, उत्सव दाहालको छायांकन…