बलिउडका सेलिब्रेटीहरुले आफ्ना कुराहरु सामान्य ढंगबाट प्रस्तुत गर्ने गर्दछन यसै अन्तर्गतकि एक सेलिब्रेटी हुन् सोनम कपूर । उनी पोर्न फिल्मदेखि समलिंगी सम्बन्धका बारेमा खुलेर बोल्ने गर्छिन् । यसैकर्मा उनले बेडरुपमको गोपनियता पनि बाहिर लियाएकी छिन । उनले श्रीमान श्रीमतीबीच हुने शारीरक सम्बन्धबारे मिडियामा खुलेर बोलेको भारतीय मिडियाले जनाएका छन् । एक कार्यक्रमा अन्तर्वार्ता दिनेक्रममा उनले…