काठमाडौं । नयाँ नयाँ प्रयोग गर्न मन पराउने बलिउड अभिनेता आमिर खान पात्र पनि फरक फरक रोज्छन् । बलिउडमा अपनाइने धेरै जसो पात्र परिक्षण गरेका आमिर अब फिरंगी बन्दैछन् । उनी अभिनीत चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसरमा रिलिज हुँदैछ । पोस्टरमा गधामाथि बसेका आमिरको पहिरन निकै फरक छ । यो चलचित्र यशराज ब्यानरमा निर्माण…