पछिल्लो २४ घण्टामा १६ सय ७४ जना संक्रमित थपिए,७ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १६ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तेस्तै पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । । यस सगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १…