काठमाडौं माघ, ३– १६ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीलाई भेट्न नागरिक अगुवाहरू इलाम जाने भएका छन्। आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका माग राखेर गत पुस २५ देखि डा. केसी इलाममा अनसन बसेका छन् । डा.केसीलाई भेट्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा इलाम जान…