उत्तर कोरियाली नेता किम जोङ उनले ट्रम्पसँग हुने दोस्रो शिखर वार्ताका लागि भियतनाम जान किन रेलनै रोजे ?

एजेन्सि- विदेश भ्रमण गर्दा रेलकै प्रयोग गर्ने बुवा र हजुरबुवाको शैली पछ्याउदै उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने दोस्रो शिखर वार्ताका लागि रेल चढेर भियतनाम हिँडेका छन्। किमसँगै उनकी बहिनी किम यो जोङ, विदेश मन्त्री री योङ हो र आणवीकसम्बन्धी बरिष्ठ अधिकारी  किम योङ चोल पनि रेलमा छन्। भियतनामको राजधानी…