काठमाडौं । अमेरिकाको फ्लोरिडामा रहेको योगा स्टुडियोमा अज्ञात व्यक्तिले गरेको गोली आक्रमणमा एक जनाको ज्यान गएको छ भने ४ जना मानिसहरु घाइते भएका छन् । शनिबार योगा स्टुडियोमा सो आक्रमण भएको हो । समाचारमा बताइएअनुसार गोली आक्रमणपछि आक्रमणकारीले आफैंलाई पनि गोली हानेका गरेका थिए । टेलाहिसी सहरका प्रवक्ता एसियन फेरिसले स्थानीय सञ्चारमाध्यमहरुलाई दिएको जानकारीअनुसार आक्रमणकारीको पनि ज्यान गइसकेको…