त्रिपोली । लिवियाको राजधानी त्रिपोलीमा अहिले झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा रहेको पाइएको छ । ती बालबालिकाहरु विभिन्न प्रकारका जोखिमबाट लडिरहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जनाएको छ । विद्रोही लडाकूहरुसँगको भिडन्तमा (अगस्टको अन्त्यदेखि गत शनिबारसम्ममा कम्तीमा ११५ जना आम नागरिक मारिएका र झण्डै ४०० घाइते भएका छन् । युनिसेफले दक्षिणी त्रिपोलीमा भएको घटनाले…