कस्तो रहनेछ तपाईंको आजको दिन ?

काठमाडौं चैत, १४– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । मनोरन्जनमा सहभागिता भईनेछ । शिक्षामा सफलता मिल्ला । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) खानपिनमा सजकता अपनाउनु पर्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।…