राजनितिक परिवर्तनहरुलाई संस्थागत गर्न सके गिराजाबाबुप्रती सच्चा श्रद्दन्जली :कांग्रेस महामन्त्री कोइराला

चितवन - कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा भएको यती ठुलो राजनितिक परिवर्तन गिरिजाबाबुका कारणलेनै सम्भब भएको बताएका छन । जीपी  कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट’ चितवनले आयोजना गरेको ‘लोकतन्त्र, शान्ति तथा विकास र गिरिजाबाबु’ विषयक विचार गोष्ठीमा बोल्दै  महामन्त्री  कोइरालाले बिगतमा भएको राजनितिक द्वन्दको समाधान र गणतन्त्रसम्मको राजनितिक यात्राको नेतृत्वकर्ता गिराजाबाबु नै…