काठमाडौँ, सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरिरहको पर्यटन मन्त्रालयले जानकारी दिएको छ। गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट 'जीटुजी' मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो। जर्मन सरकारको…