चैत २२,काठ्माण्डौ- कांग्रेस महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा आफु सभापति लड्ने घोषणा गरेका छन् । प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री कोइरालाले आगामी महाधिवेशनमा आफु सभापति लड्ने घोषणा गर्दै सहयोगका लागी सबैलाई आग्रह गरेका हुन् । देउवा जि पार्टी सभापतिका रुपमा असफल हुनुभएकै हो अब फेरी वहाँ नै…