क्यान्सरबाट पीडित भएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटा लाइ सरकारले सहयोग गर्ने

 पित्त थैलीको क्यान्सरबाट पीडित हुनुभएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जानकारी लिनुभएको छ । डा देवकोटा उपचाररत बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर आज राज्यमन्त्री अर्यालले जानकारी लिनुभएको हो । राज्यमन्त्री अर्यालले डा देवकोटाको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो । यसअघि डा देवकोटाको स्वास्थ्य…