काठमाडौं– ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा चर्चित चेन रेस्टुरेन्ट ‘बाजेको सेकुवा’का सञ्चालक पनि छानबिनमा तानिएका छन्। सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का राख्न पत्राचार गरेको छ। विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सो सुन हराएपछि सनम शाक्यको हत्या घटनाको अनुसन्धानका क्रममा तस्करीको…