काठमाडौं चैत, २६– अख्तियार दुरुपायोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका इन्सपेक्टर काले बम्जनलाई नियन्त्रणमा लिएको छ । अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज सुनसरीको इन्चार्ज समेत रहेका बम्जनले मातहतका सुरक्षा अधिकारीसँग मिलेर घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको हो । बिओपी कप्तानगञ्जमा कार्यरत जवान ठाकुर खत्री र…