जनताको सुरक्षा गर्न सरकार असफल भयो – काङ्ग्रेस नेता प्रकाशमान सिंह

नेपालि काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकार जनताको सुरक्षागर्न असफल भएको बताएका छन। सरकार जनताको सुरक्षागर्न लाग्नु पर्नेमा कञ्चन्पुर बलत्कार घटनाका दोशिलाइ उल्टै संरक्षण गर्न सरकार लागेको उनले बताए । महंगि र असुरक्षाले सर्बसाधारण जनताको जिवन जोखिममा परेको भन्दै नेतासिंहले सरकार यहि बाटोमा अघाडि बढे नेपालि कांगे्रशलाइ स्वीकार्य नहुने समेत उल्लेख गरे । आज काठमाण्डौमा नेपाल…