नेपाली स‌ंस्था जीवन विकास समाजले पायो तीन करोड राशीकाे अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं कात्तिक, ११– रासस जीवन विकास समाज मोरङले  दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट इन्टरनेशनल प्राइज २०१७’ नामक अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल भएको छ । दिगो विकासका लक्ष्यमध्ये चौथो लक्ष्य पूरा गर्न उल्लेखनीय योगदान दिए बापत जीवन विकास समाज मोरङले  तीन करोड रुपैया (तीन लाख डलर) राशीकाे पुरस्कार  पाएकाे हाे । पुरस्कारका लागि शिक्षा, विज्ञान तथा…