काठमाडौं कात्तिक, ११– रासस जीवन विकास समाज मोरङले दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट इन्टरनेशनल प्राइज २०१७’ नामक अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल भएको छ । दिगो विकासका लक्ष्यमध्ये चौथो लक्ष्य पूरा गर्न उल्लेखनीय योगदान दिए बापत जीवन विकास समाज मोरङले तीन करोड रुपैया (तीन लाख डलर) राशीकाे पुरस्कार पाएकाे हाे । पुरस्कारका लागि शिक्षा, विज्ञान तथा…