कांग्रेस नेता कर्मा घले र पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले मनाङ जिल्लाका बढि प्रभाबित स्थानियहरुलाइ अत्यावश्यक राहत सामाग्री बितरण सगै जिल्लामा उद्दार अभियान सञ्चालन गरेका छन। बाढिका कारण सडक र यातायात अबरुद्द भएको मनाङ जिल्लामा हेलिकप्टर मार्फत चामल , दाल, खानेतेल,नुन, चाउचाउ , बिस्कुट , ब्ल्यांग्केट , औषधि, पाल लगायतका अत्यावश्यक राहत सामाग्री जिल्लामा पुर्याएर प्रभाबित स्थानियहरुलाइ…