श्रीलङ्काली राष्ट्रपति मैथिपाला काठ्मान्डौमा, रक्षामन्त्री पोखरेलद्वारा विमानस्थलमा स्वागत

काठमाडौं भदौ, १३– श्रीलङ्काली राष्ट्रपति मैथिपाला सिरिसेना चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका छन् । उनी बुधबार अपरान्ह विशेष विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतमा अवतरण भएका हुन् । उनलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए । यसअघि सम्मेलनमा सहभागी हुन म्यान्मारका राष्ट्रपति र भुटानका अन्तरिम सरकारका सल्लाहकार काठमाडौं आइसकेका छन् भने भारत, थाइल्याण्ड…