एमाले निकट ब्यबसायि र मन्त्री गोकर्ण बिष्ट बिच बिबाद

काठमाडौं चैत, २८– प्रचारमा अत्यन्तै रमाउने र मिडियामा सेलिब्रेटी बन्ने होडका कारण केही मन्त्रीले सरकारको समेत साख गिराउने खतरा बढेको छ । सूक्ष्म ढंगले काम गर्नुभन्दा पनि धेरै हल्ला गर्ने र त्यसैलाई भजाएर सेलिब्रेटी बन्ने दाउमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले केही दिनयता चालेको कदमले त्यस्तै संकेत गरेको छ । वैदेशिक रोजगारको…