प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ भोलि (मङ्गलवार) नहुने भएको छ । यसअघी निरन्तर जारी रहेको सुनुवाइ पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मङ्गलवार स्थगित गरिएको हो । मङ्गलवार सुनुवाइ नगरिने जानकारी गराउदै प्रधानन्यायाधीश चेलेन्द्रशमशेर राणाले बुधवार वाट पुनः इजलासमा बहस जारी रहने जानकारी गराए । पूर्व न्यायाधीश पाण्डेको ९० वर्षको उमेरमा सोमबार बिहान निधन भएको थियो…