बागमती प्रदेशका मुख्यमन्त्री बिरुद्ध ४५ सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता : ३ मन्त्रीले दिए राजिनामा

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–माधव निकट नेकपाका४५ सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन । ४५ जना सांसदको हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको सांसद सालिकराम जमरकट्टेलले जानकारी दिए। उनीहरूले अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका छन्। पार्टी फुटेपछि बागमती प्रदेश सरकार तीन जना मन्त्रीले…