काठमाडौँ । नेपाली कांग्रेसले बिहीबार रोल्पामा भएको बम बिस्फोट घटनाको गम्भीर अनुसन्धानको माग गरेको छ । चार जना बालबालिकाको ज्यान जाने गरी रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको घटनाका दोषीलाई कारबाही गर्न पनि कांग्रेसले माग गरेको छ । शुक्रबार पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै चार अवोध बालबालिकाको मृत्यु भएको यो घटनाबाट कांग्रेससँगै सिंगो देश…