काठमाडौं चैत, ७– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काभ्रे गोलीकाण्डबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । विप्लव नेतृत्वको नेकपाले एक विज्ञप्ति प्रकाशित गर्दै प्रहरीले जवाफी कारबाही गरेको दाबीलाई ‘वकवास’ को संज्ञा दिएको छ । आज मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । मंगलबार साँझ काभ्रेको रोशी…