बामदेव गौतमले फरकमत पेस गरेपछि स्थगित भएको नेकपा बैठक फेरी शुरु

मङ्शिर २,काठ्माण्डौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा ११ बजेदेखि बैठक सुरु भएको छ । मंसिर २९ गतेदेखि सुरु भएको तेस्रो बैठक सुरु भएको थियो। सो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेका थिए। साथै, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गरेका थिए । तर, नेता…