मङ्शिर २८, काठ्मान्डौ- आजबाट नेपाली कांग्रेस महासमितिको भेला काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन हुने वर्षलाई छाडेर हरेक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ६ वर्षपछि मात्र काठमाडौंमा भेला हुन लागेको हो । सिंहदरबार अघाडी यलम्बर पार्टी प्यालेसमा शनिबार महासमिति भेलाको औपचारिक उद्घाटन हुँदै छ। यसका लागि सहभागीले शुक्रबार पार्टी मुख्यालय सानेपामा २ देखि ५ बजे सम्म…