काठ्माण्डौ- नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिको आज पार्टी कार्यलय बिपिनगर सानेपामा बसेको बैठकले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा एवं संघीय संसदको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध वागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्ताहरुलाई कार्बाही गर्दै उनिहरुको नाम पार्टी को अभिलेख बाट हटाउने…