वामदेवले दिए ओलीलाई झट्का लाग्ने अभिव्यक्ति, नेतृत्व नछाडे एकता बिथोलिने चेतावनी

प्यूठान जेठ, १७– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता वामदेव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने चेतावनी दिएका छन् । नेकपाको सचिवालय सदस्य समेत रहेका गौतमले शुक्रबार प्रेस संगठन, प्यूठानले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो गर्नुपर्ने बताएका…